गल्कोट समाज युकेको स्कटल्याण्ड क्षेत्रीय समिति २०२३-२०२५ को लागी हिजो स्कटल्याण्डमा भएको अधिबेशनमा गल्कोट समाज युकेका संस्थापक अध्यक्ष श्री रेशम बुढाथोकी र बर्चतमान कार्यसमिती अध्यक्ष श्री चन्द्र साहनी ज्युको उपस्थितिमा गल्कोट समाज युकेका केन्द्रीय उपाध्यक्ष श्री गोविन्द कंडेलको सयोजक्त्वमा ९ सदस्यसिय क्षेत्रिय समिति गठन भएको छ ।
नब निर्बाचित सदस्यहरु एबं सल्लाहाकारहरुको नामावली यस प्रकार छ |
१ – देवेन्द्र गैरे सचिव ( Glasgow)
२ – लिना शर्मा सापकोटा कोषाध्यक्ष ( Kirkcarly))
३ – दीपेन्द्र श्रीस (Falkirk)
४ – चेतन सापकोटा ((Kircardly)
Leave A Comment